सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, मंसिर ११
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार दुई सय रुपैयाँ नै छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्यस्थीर हुँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्