सुनको मूल्य आज थप घट्यो, हेर्नुहोस्


 


काठमाडौं, मंसिर ८
बजारमा सुनको मूल्य आज थप घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार ६ सय रुपैयाँ छ । सुन हिजो प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्