सुनको मूल्य आज थप बढ्यो, तोलाको कति पुग्यो ?


 



काठमाडौं, मंसिर ४
नेपाली बजारमा आज सुनको मूल्य थप बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितालो ७१ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्