आलमलाई ३२ वर्ष कैद सजाय माग
काठमडौं, कात्तिक १९
रौतहट काण्ड गरेको आरोप लागेका प्रतिनिधिसभाका निलम्बिधत सांसद मोहम्मद अफताव आलमलाई ३२ वर्ष कैद सजाय माग गरिएको छ ।
जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले आलमलाई तीनवटा मुद्दाा ३२ वर्षको कैद दावी गर्नुभएको हो । नेपाल समाचारपत्रमा खबर छ ।
उनले अनुसन्धानका क्रममा आलमले दर्जनौं व्यक्तिलाई इँटाभट्टामा जूँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरीको अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार