तोकिएको समयमा उडान नगर्नेमा नेपालको नेपाल एयरलाइन्स मुख्य


 



काठमाडौं, कार्तिक १५
तोकिएको समय उडान नगर्नेमा नेपालको नेपाल एयरलाइन्स मुख्यमा पर्दै आएको छ । विभिन्न कारण देखाउँदै तोकिएकै समय उडान नगर्ने गरेका कारण नेपाल एयरलाइन्स आलोचित बन्दै आएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

एयरलाइन्सले आन्तरिक र बाह्य दुबै उडानमा ढिलाई गर्दै आएको छ । हालै हङकङ अन्तर्राष्ट्रि विमानस्थलले तयार पारेको अनटाइम पफृमेन्स रिपोर्टमा नेपालको कुनैपनि एयरलाइन्स समयमा नभएको देखाएको छ । उसले यसमा विभिन्न तीनवटा कारण पनि देखाएको छ । जसमा अपरेशन, इन्जिनियरिङ तथा कमर्सियल छन् ।

अपरेसनका कारण उडानमा ढिलाई हुनुमा पाइलट दोषी देखिन्छन् भने समयमै विमान ममृतसम्भार नहुँदा पनि ढिाई भइरहेको छ । विभिन्न लेखा राख्नेक्रलममा पनि ढिलाई भइरहेको पाइएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्