महरा प्रकरणको भित्री कथा : श्रीमानले थर्काएका थिए रोशनी शाहीलाई
काठमाडौं, असोज १७
निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीचको घटना नयाँ मोडमा पुगेको छ । घटना सार्वजनिक भएपछि शाहीका श्रीमानले उनलाई छोडेका छन् । घटना सार्वजनिक गरेको भन्दै श्रीमानले शाहीलाई छोडेको घटना बाहिरिउको छ । कान्तिपुरमा खबर छ ।
घटनापछि प्रहरीमा उजुरी दिन जाने सोच बनाएकी शाहीलाई उनका श्रीमानले नै साथ दिएनन् । बरु शाहीका श्रीमान तनहुबाट फर्किएर सरासर महरालाई भेट्न गए ।सल्लाह गरेर फर्किएपछि श्रीमतीलाई थर्काए । कुरा फेर्न लगाए । अन्तिममा श्रीमतीलाई डिभोस नै दिए । अब प्रहरीले महरामाथि फरेन्सिक चाँच गर्ने भएको छ ।
प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार