जापानले रोजगारीका लागि कोटा बढाउँदै, नेपाल सरकारले गर्यो यस्तो अनुरोध


 


काठमाडौं, असोज १५
जापानले नेपाली कामदार लैजाने कोटा बढाउने भएको छ ।

नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूताबाससंग कोटा बढाउन अनुरोध गरेको थियो । नेपाल सरकारको अनुरोधपछि जापानले कोटा बढाउने भएको हो । कारोबारमा खबर छ ।

जापानले पहिलो चरणमा नेपालबाट एक हजार जना केयरगिभरका लागि श्रमिक माग गर्दै आवेदन खुला गरेको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्