नेपाललाई जलमार्ग प्रयोग गर्ने बाटो खुल्यो, भारतसंग भयो यस्तो सहमति
काठमाडौं, असोज १२
नेपाललाई जलमार्ग प्रयोग गर्ने बाटो खुला भएको छ । नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन समितिको बैठकले जलमार्गको (एलओई)मा भारत सहमत भएको हो । कान्तिपुर खबर छ ।
बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको बताइएको छ । आईएलआको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाउको थियो ।
एलओईमा भारतले सहमति जनाएपछि नेपालले जलमागए प्रयोगको बाटो खुलेको हो ।
प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार