आज २०७६ भाद्र १० गते मंगलबारकाे राशीफल


 


मिति २०७६ भाद्र १० गते (२७ अगस्त २०१९) कृष्ण पक्ष्य द्धादसी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, भौंमवासरे, पुर्नवसु नक्षेत्र, सिद्धि योग, स्थिर योगा, सिंह राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मिथुन राशीमा सूर्य उदय बिहान ०५. ४१मिनेटमा, सूर्यअस्त साझ ०६.२९ मिनेट अस्त

आजको राशीफल – मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – मेष राशीका लागि आजको दिन अध्ययनमा सफलता, यात्राको अवसर मिलेता पनि सञ्चित धन हानी हुनेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– बृष राशी भएका ब्यक्तिलाई आजको दिन दाजुभाई बिबाद उत्पन्न भई पराक्रम घटने छ भने नयां कार्यको शुरुवात गर्नु राम्रो हुनेछ । कारोवारमा हानी

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – आजको दिन मिथुन राशीका लागि आजको दिन अध्ययनमा सफलता मिल्नेछ, सञ्चित धन बृद्धि भएता पनि शारीरिक सुखमा कमि ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – कर्कट राशीका आजको दिन ब्यापार कारोवारमा सफलता, दाजुभाई मिचमा सम्बन्धमा सुधार मिल्नेछ चोटपटक, पारीवारीक सुखमा ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) – सिह राशीका आजको दिन अध्ययनमा सफलता नै मिल्नेछ, दाजुभाई बिचमा सम्बन्धमा सुधार आर्थिक कारोवारमा हानी ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो) कन्या राशीको लागि आजको दिन पारीवारीक सुखका, शारीरिक सुख प्राप्त भई उमङ्गता पैदा हुनेछ ।तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – तुला राशीका लागि आजको दिन पारीवारीक साथको कारण भाग्यबृद्धि हुनेछ, यात्रा ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – बृश्चिक राशीका आजको दिन अध्ययनमा सफलता नैं मिल्नेछ, आर्थिक लाभ । धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – धनु राशीका लागि आजको दिन अध्ययनमा सफलता नैं मिल्नेछ, आर्थिक कारोबारमा लाभ, नया कार्यको शुभारम्भ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी) – मकर राशीका लागि आजको दिन नयां कार्यको शुभारम्भ गर्नु आजको दिन शुभ रहेको छ परोपकारी काममा मन लाग्ने छ प्राप्त हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द) – कुम्भ राशीका लागि आजको दिन यात्राको अवसर प्राप्त भएता पनि धन हानी हुनेछ, नया कार्यको थालनी प्राप्त हुनेछ । मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – मीन राशीका लागि आजको दिन शरीरमा उमङ्गता पैंदा भई परीवारको साथ प्राप्त हुनेछ ।ॐ नमोः भगवते वासुदेवाय नमः

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्