इन्डोसियामा ठूलो भुकम्प


 


एजेन्सी, साउन १८

इन्डोसियामा ठूलो भुकम्प गएको छ । विहान ५ बजेर ३३ मिनेटमा गएको उक्त भूकम्प ६.९ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्प राजधानी जकर्तादेखि १५० किलोमिटर दुरमा ४३ किलोमिटर गहिराइमा गएको थियो ।

उक्त समयमा सरकारले सुनामीको चेतावनी समेत दिएको थियो भूकम्प गएको तीन घण्टापछि सुनामीको खतरा नरहेको सरकारले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्