मासुको मूल्य १० देखि १५ प्रतिशतले बढ्यो
काठमाडौंं । हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्। पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन्।
नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार