सरकारले किन अमेरिकाबाट अत्याधुनिक हतियार ल्याउँदैछ ?
काठमाडौं, असार २१
सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सबलीकरण र पेसागत क्षमता अभिवृद्धिका अन्तर्गत पुराना हतियार विस्थापितका लागि गृहकार्य गरेको हो ।
रक्षाले दुई अर्बभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनिक अमेरिकी हतियार ल्याउन लागेको छ
प्रकाशित मिति: २१ असार २०७६, शनिबार