आज आईतबार सुनको भाउ कति छ हेर्नुहोस् !


 


काठमाडौं, असार १५

साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्