पत्रिका बाँडेर‌ै एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा


 


मोरङ । मोरङको उर्लावारी –३ दुर्गा माविबाट एसईई दिएका सविन बिकले जीपीए A ल्याएका छन् । उनी बिहान सवेरै उठेर पत्रिका बाँड्ने, घरको काम सकेर विद्यालय जाने गर्थे ।

सविन कसैका लागि प्रेरणाको स्रोत बन्न सक्छन् । धेरै सुविधा दिएपनि उत्कृष्ट अंक ल्याउन नसकिरहेकाहरूले एक पटक सविनको मिहिनेतलाई हेरौँ ।

आर्थिक अवस्था नाजुक रहेका सविनको उच्च शिक्षाका लागि वयवस्थापन संकाय लिने बताएका छन् ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्