झापाको कन्काई पुलमा बिहानै बम भेटियो


 


झापा, असार १०

झापाको कन्काई माइको पुलमा बिहानै बम भेटिएको छ । बन्दको दिन बम भेटिएपछि छोटो दुरीका छिटफुट यातायातका साधनसमेत चल्न सकेका छैनन् ।

बन्दको बेला बिहानै बम राखेर केही युवाहरु हिडेको स्थनीयले बताएका छन् । बम कस्तो प्रकृतिको हो भन्ने खुलेको छैन । बम राखेको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्