ओली सरकार पाँच वर्षसम्म नै चल्नेः मन्त्री पोखरेल


 


भक्तपुर । केही दिन अघि सरकार आलोपालको चर्चा चलेसँगै सरकारको नेतृत्व परिवर्तन हुने विषयले निकै ठाउँ पायो । तर, पछिल्लो समय नेकपाका नेताहरु पुनः नेतृत्व परिवर्तन नहुने बताउँदै आएका छन् ।

सोमबार भक्तपुरमा उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म नै चल्ने दाबी गर्नुभएको छ । सरकार ढल्छ भन्दै अस्थिरता उत्पन्न गर्न खोजिएको भन्दै विधिसम्वत ढंगले बनेको सरकार नढल्ने उहाँको दावी थियो ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्