झापामा कस्तो अचम्म ! केटा–केटाबीच विहे (भिडियोसहित हेर्नुहोस्)


 


झापा । समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । :

 

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्