लोकसेवाले मध्यरातमा २५१ अधिकृतको नाम निकाल्यो (नामावलीसहित)


 


काठमाडौं : लोकसेवा आयोगले न्याय सेवा तर्फका दुई सय ५१ जना अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगले बिहीबार मध्यरातमा सरकारी वकील र न्याय सेवा तर्फका अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको हो। नामावली अनुसार एक नम्बरमा खुला तर्फबाट सरिना रेग्मीको नाम छ। त्यस्तै दोस्रो नम्बरमा खुला तर्फबाटै नवीनकुमार यादव छन्। आयोगका अनुसार नेपाल न्याय सेवा, न्याय, काननु सरकारी वकील र सो सरहका पदमा २०७६ साल असार ४ को निर्णय अनुसार नामावली प्रकाशन गरिएको जनाएको छ।

हेर्नुहोस् को–को परे

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्