भ्रम सिजर्ना गरेर वातावरण विथोलेकाे भन्दै सरकारले फिर्ता लियाे गुठी विधेयक


 


काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । पत्रकार सम्मेलन गरेर भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिइएकाे मन्त्री अर्यालले बताइन् ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्