इटहरीबासीले गरे मेयरलाई सम्मान ! भन्छन्- भ्रष्टाचारी होसियार ! (भिडियोसहित हेर्नुहोस्)


 


इटहरी, असार २

सुनसरीको इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू आज सोमबा सडकमा उत्रिएका छन ।
भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू सडकमा निस्किएका हुन ।

नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाइ स्वागतम भन्दै उहाँको समर्थनमा नारावाजी समेत गरेका थिए । उनीहरुले भ्रष्टाचार बिरुद्धको अभियानमा लागेको भन्दै मेयर चौधरीलाई सम्मान् समेत गरेका थिए । कार्यक्रममा मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने उद्घोष गरेका छन् ।

 

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्