प्रदेश २ सरकारले ल्यायो ३८ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)


 


जनकपुरधाम : प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटको चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार ( ४९. ८१ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५०. १९ प्रतिशत) विनियोजन गरेको छ । बजेटमा कृषि, उधोग, पर्यटनलाई विशेष जोड दिएको छ । कृषि उत्पादन बढाउन र वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिजन्य साना उधोगतर्फ आकर्षिक गर्न बजेट विनियोजना गरेको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्