विमानस्थलबाट दुईजना क्राउ


 


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् ।

उनलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुई जनालाई पक्राउ गरिएको हो ।

उनीहरु कालोझण्डासहित विमानस्थल प्रवेश गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्