आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना


 


काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भुभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै आज राति देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भुभागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्