प्रदेश सांसद् साम्बाले गरे तटबन्धको अनुगमन


 


उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले आज बिहान उर्लाबारी नगरपालिका – ३ स्थित सोल्टी खोलामा निर्माण गरिएको तटबन्धको अनुगमन गर्नुभएको छ ।

प्रदेश सरकारको भौतिक पुर्वाधार विकाश अन्र्तगत रु २५ लाखको बजेटमा निर्माण भएको तटबन्धनको सांसद् साम्बाले अनुगमन गर्नुभएको हो । अनुगमनमा सांसद् साम्बासहित वडाध्यक्ष गञ्जबहादुर कार्की, समाजसेवी गंगाप्रसाद बाँस्तोला, मुक्ति न्यौपाने लगायत रहनु भएको थियो ।

 

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्