सडक सुधारका नाममा डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ कर


 


काठमाण्डौँ । सडक सुधारका नाममा सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैपाँ शुल्क थप्ने भएको छ । सडक सुधार गर्ने भन्दै सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैपाँ शुल्क थप्ने घोषणा गरेको हो ।

बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेस गरेको आर्थिक वर्ष ०७६–७७ को बजेटमा सो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्