भीम रावलले भने – बजेटले सुदूरपश्चिम र पछाडि परेका क्षेत्रलाई हेरेन


 


काठमाडौं, जेठ १५

सत्तारुढ नेकपाका नेता भीम रावलले नै कर्णाली र सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन्। आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन। सेती लोकमार्ग कहाँ हरायो कहाँ पछि परेका र अगाडि जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।’

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्