पेट्रोल डिजेलमा कर बढ्यो


 


काठामाडौं  ।  बूढीगण्डकी बनाउन भन्दै पेट्रेल र डिजेलबाट प्रतिलिटर पाँच रुपैया कर उठाएको सरकारले थप एक रुपैयाँ बढाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटको विनीयोजन गर्दै एक रुपैयाँ बढाएको हो। बढाएको एक रुपैयाँ सडक मर्मतको लागि प्रयोग हुने जनाइएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्