खोटाङमा कांग्रेसलाई ठुलो झट्का, महासमिति सदस्य नै समाजवादीमा प्रवेश


 


खोटाङ, जेठ १२

नेपाली कांग्रेस खोटाङ महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश पछि कांग्रेसलाई झट्का लागेको छ । नवगठित समाजबादी पार्टीको शनिबार बिराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा कार्की पाटी प्रवेश गरेपछी खोटाङ कांग्रेसलाई ठुलो झट्का लोको हो ।

कार्कीलाई समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईले स्वागत गरेका खोटाङका समाजबादी पार्टीका अध्यक्ष टंकबहादुर थापाले बताए । पार्टी प्रवेश गरेका कार्की कांग्रेसका पुर्व जिल्ला सचिव एबं नेपाल शिक्षक संघका पुर्वअध्यक्ष समेत रहेका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्