पाँचथर हत्याकाण्डः स्तब्ध आरुबोटे बजार असामान्य, स्कुल खुल्न सकेनन्


 


फिदिम दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको घटना पछि अशान्त बनेको मिक्लाजोङ गाउँपालिका ३ अरुबोटे क्षेत्र अहिले सामान्य बन्न सकिरहेको छैन । त्यस क्षेत्रका बिद्यालय खुल्न सकेका छैनन भने सरकारी कार्यालयमा समेत काम हुन सकिरहेको छैन । पुरै गाउँ सोकमा भए पछि आफुहरु पनि काममा फर्किन नसकेको वडा नम्बर ३ का सचिव सञ्जय राइले जानकारी दिए ।

बजार पुसल समेत सामान्य अवस्थामा छैनन । स्तब्ध स्थानीय घटनाका बिषयमा कुराकानी गर्ने बाहेक केही गर्न सकिरहेका छैनन ।

प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्