बेल्चा लिएर प्रधानमन्त्री ओली आफै सुख्खा जमिन खन्न थालेपछि…


 


काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्नुभयो ।

आज अपरान्ह धादिङको गल्छी गाउँपालिका ४ मासटार पुगेर प्रधानमन्त्री ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएको हो ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको हो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्