भाेजपुरे करूवा भोजपुरको टक्सार बजार दुई सय बर्ष पुगेको अवसरमा निर्मित करुवा । यो करुवा सात फिट अग्लो छ भने चार सय केजी तौलको छ । तस्बिर : देशकाेन्युज प्रकाशित मिति: १६ चैत्र २०७२, मंगलबार