रामबहादुर बम्जन सिन्धुलीकै आश्रममा रहेको खुलासा !


 


काठमाण्डौँ । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तपस्वी रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरेमा रहेको आश्रममा भएको खुलेको छ

लामो समयपछि आफुलाई सार्वजनिक गरेका बम्जनले अनुयायीहरुलाई समेत भेट गरेका छन् । आश्रमबाटै अनुयायीहरु वेपत्ता पारेको र बलात्कार गरेको आरोप लगाउदै बम्जनविरुद्ध प्रहरीमा उजुरी परेपछि उनी भुमिगत जस्तै थिए ।

सिन्धुपाल्चोक बाडेगाउँस्थित बम्जनको आश्रममा प्रहरीले सर्च गरेपछि सिन्धुलीको पैरै आश्रममा समेत पुगेर सोधपुछ गरेको थियो । सो समयमा बम्जन फेला परेका थिएनन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्