स्टुडियोमा माइक फाल्दै किन हिँडे उपेन्द्र यादव ? पत्रकारले सबैकुरा खुलाए (भिडियो)


 


काठमाडौं । एभिन्युज टेलिभिजनका पत्रकार सुशील पाण्डेले उप-प्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादव अन्तर्वार्ता दिनुभन्दा अगाडि ‘तनाव मुड’मा रहेको बताएका छन् । ‘मन्त्रीज्यू अलि तनावमै हुनुहुन्थ्यो स्टुडियोमा रिस पोख्न खोज्नु भो’ पाण्डेले भने ।

एभिन्युज टेलिभिजनबाट आइतबार प्रसारित कार्यक्रमलाई लिएर सामाजिक सञ्जाल तातेको छ । पत्रकार पाण्डेले मन्त्री यादवले पटकपटक आफ्ना प्रश्नलाई ‘बकबास प्रश्न’ भनेपछि आफूलेपनि उक्त शब्द सापटी लिन बाध्य भएको बताएका छन् ।

सत्ताको उन्माद र सामन्ती संस्कार मन्त्री यादवमा देखिएको पत्रकार पाण्डेको आरोप छ । हेर्नुहोस् पत्रकार पाण्डेसँगको अन्तर्वार्ता :

 

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्