पपुवा न्यूगिनीमा ७.५ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको खतरा


 


एजेन्सी । पपुवा न्यु गिनीमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक अध्ययन केन्द्र ९यूएसजीएस० का अनुसार त्यहाँ ७।५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि बिनासकारी सुनामी आउने चेतावनी दिइएको छ ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी छ । गत वर्ष पपुवा न्युगिनीमा ७।५ रेक्टर स्केलको भूकम्प जाँदा १ सय ५० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्