पथरी रिना काण्डको २४ दिनपछि आयो यस्तो रिपोर्ट (भिडियो सहित)


 


विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित डेरा बसेको घर मुनी गत वैशाख ७ गते शनिबार विहान मृत फेला परेकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको हत्या नभएको अहिलेसम्मको अनुसन्धानले पुष्टि गरेको छ ।

घटनाको अन्तिम पोस्टमार्टम रिपोर्ट आज प्राप्त भएको छ । फरेन्सीक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम रिपोर्टले उनको हत्या नभएको पुष्टि गरेको छ ।

 

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्