प्रचण्डकी बुहारी त्रिपाठी नेकपाको जिल्ला सदस्य बनिन्


 


काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ल्ला कमिटी सदस्य बनेकी छन् ।

नेकपाका अध्यक्ष दाहालकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन् । अध्यक्ष दाहाल पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बसेकी छन् ।

 

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्