जेठान – बुहारी काण्ड : उज्जवलले बुहारीलाई क्यानडा नजान दबाब दिएको खुलाशा


 


काठमाण्डौँ । अञ्जना महतको बिहिबार दिउँसो खुकुरी प्रहारबाट हत्या भयो । हत्या गर्ने अरु कोहि नभएर एउटै घरमा बस्ने जेठाजु उज्ज्वल महत थिए ।

जेठाजुले पटक–पटक खुकुरी प्रहार गरेपछि अञ्जनाको घटनास्थलमै मृत्यु भएको हो । हत्या गर्ने उज्ज्वल एक म्युजिसियन हुन् । ‘एक्सीस ब्यान्ड’ मा संलग्न रहेका उनले ड्रमसेट समेत बजाउने गरेका थिए । त्यति मात्र नभई ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गर्ने पनि उज्ज्वल नै हुन् ।

 

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्