कुन राशिको लागि आजको दिन कति शुभ ? आजको राशिफलब


 


आज श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख २८ गते शनिबार इश्वी सन् २०१९ मे ११ तारीख वैशाख शुक्लपक्ष सप्तमी तिथी तिष्य नक्षत्र गण्ड योग गर करण चन्द्रमा कर्कट राशीमा आनन्दादि योगमा मित्र योग सुर्य उत्तरायण वसन्त ऋतु गंगासप्तमी गंगोत्पत्ति – ज्योपं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । प्रिय मित्रजनह? बिचको भेटघाट ले मन प्रशन्न रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभचिन्तकको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । रोकिएका रहेका कामह? बन्नेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मित्र ह?को साथ सहयोग प्राप्त हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । दाम्पत्य सम्बन्धमा भने खटपट रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतह? फेला पर्नेछन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अ?को छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ कार्यको थालनि नगनू होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिदी बहिनीह?को साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला ।

तुला राशि – र, रि, ?, रे, रो, ता, ति, तु, ते

बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । समय त्यति राम्रो छैन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिश्वासिलो ब्यक्तिह?बाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेह?को सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरह? प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यक्षेत्रमा प्रतिस्पधिह?को बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अ?को संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कसैको बिश्वास नगरेकै बेश हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अ? नयाँ काम को थालनि हुन सक्नेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । आम्दानिका बिभिन्न स्रोत ह? फेला पर्ने छन ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्