मन्त्रीको कुटपिटपछि सरुवा भएका सचिवको ठाउँमा कोही आएनन्


 


काठमाण्डौ। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रीको कुटपिट पछि सरुवा भएका सचिवको ठाउँ अहीले सम्म रिक्त छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई पुस २९ गते आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुटपिट गरेपछि उनी सरुवा भएका थिए ।

उनको ठाउँमा हाल सम्म कोही आएका छैनन् । यस मन्त्रालयमा प्रशासन र वनका पाँच उपसचिव दरबन्दी छ। वनका तीन उपसचिव छन्। प्रशासन फाँटमा उपसचिव पद रिक्त छ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्