सेक्स गर्न महिलाहरु किन राती रुचाउँछन् ? यस्तो छ कारण


 


महिलाहरू रातमा यौनसम्पर्क गर्ने रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरू लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण भन्दै आए पनि अनुसन्धानकर्ताबाट महिलाहरू आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने खुलासा गरेका छन् ।

बडी लुकका अनुसार उनीहरूले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ । अनुसन्धानकर्ताका अनुसार महिलाहरूको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् ।

अष्ट्रेलियामा गरिएको उक्त अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो । धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरू वा महिलाहरू रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

विशेषज्ञका अनुसार यस्ता महिलाहरूले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ । उनीहरूले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो । एजेन्सी

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्