आज बुधबारको मौसम


 


काठमाडौं,  बैशाख २५

आज (बुधबार) कता जादै हुनुहुन्छ ? मौसमको अवस्था हेरेर मात्र बाहिर निस्किनुस् । मौसम पूर्वामान महाशाखाका अनुसार आज देशभरि मौसम सामान्यतया मौसम सफा रहनेछ ।

तथापी पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्