२०७६ बैशाख २५ गते बुधबारको राशिफल हेर्नुहोस्


 


२०७६, वैशाख २५ गते बुधबार

मेष : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बौद्धिक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

वृष : दिन अनुकूल रहनेछ । आयआर्जनको मात्रा बढ्नेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

मिथुन : दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । मन रमाउनेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा संयम रहनु बेस हुनेछ ।

सिंह : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । बौद्धिक काम हुनेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मनमा सन्तोष मिल्नेछ ।

कन्या : दिन अनुकूल रहनेछ । आँटेको काम सफलतापूर्वक सम्पन्न हुनेछ । नयाँ कामप्रति चासो बढ्नेछ । मान सम्मान मिल्नेछ ।

तुला : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि निकै बढ्नेछ । काम गर्ने अनुकूल वातावरण बन्नेछ । शरीर स्वस्थ रहनेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । कडा परिश्रम गर्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ ।

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

मकर : दिन उत्तम रहनेछ । दीर्घकालीन काम बन्नेछ । शत्रु परास्त हुनेछन् । कामप्रति तिव्रता आउनेछ । मावली पक्ष सहयोगी रहनेछ ।

कुम्भ : दिन उचित खालको रहनेछ । निर्णय क्षमताको विकास हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

मीन : दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो योजनाको कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्