आजको मौसम


 


काठमाडौं, बैशाख २४

मंगलबार देशभर सामान्यतया मौसम सफा हुने देखिने मौसम पूर्वामान महाशाखाले जनाएको छ । तैपनि अपरान्ह वा साँझपख पहाडी भु-भागमा आंशिक वदली रहने सम्भावना छ ।

महाशाखाका अनुसार रातिको समयमा देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकि भु–भागमा सामान्यतया सफा हुने देखिन्छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्