विराटनगर बन्दको सामाजिक सञ्चालमा चौतर्फी आलोचना


 


विराटनगर, बैशाख २३

आजबाट आह्वान गरिएको विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा विभिन्न संघसंस्थाले आह्वान गरेको बन्दका कारण सर्वसाधरण जनता मारमा परेपछि यसको चौतर्फी आलोचना भएको हो।

विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ । तर सत्तारुढ नेकपाले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्दै बृहत विराट क्षेत्रभित्र राज्यका संरचनाहरु राख्ने प्रस्ताव गरेको छ ।

 

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्