पाँचथरमा दुर्घट्ना २ को ज्यान गयो २ घाइते


 


पाँचथर : पाँचथरको तुम्वेवा गाँउ पालिकमा ट्याक्टर दुर्घट्नामा परी २ जनाले ज्यान गुमाएका छन ।
शनिवार राती नौ वजेको समयमा मे १ त ७३१५ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा पाँचथर मिक्लाजोङ २ सराङडाँडा घर भएका २३ वर्षीय चालक दीपक भट्टराई र इलामको माङसेवुङ ४ घर भएका सञ्जय योङहाङको घट्नास्थलमै ज्यान गएको हो ।’

दुर्घटनामा ट्याक्टरमा सवार तुम्वेवा ४ का ३४ वर्षीय वमवहादुर तुम्साँवा र अमृत सेर्मा भाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरुको स्थानीय स्वास्थ सस्थामा उपचार भइरहेको वताइएको छ ।
गोलिया लिएर तुम्वेवा ४ साक्फारावाट दशमी मिक्लाजोङ गाँए पालिकाको दशमीतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भइ दुर्घट्नामा परेको प्रहरी वताँउछ ।
ट्याक्टर सडकवाट एकसय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्