देश बचाऔ भन्दै सडकमा ओर्लिए देशका विज्ञहरु, सरकार बिरुद्ध यस्तो आक्रमक (भिडियो सहित)


 


काठमाडौं एनसेलले कर नतिरेको र सरकारले उठाउन नसकेको बिषय अन्तत पेचिलो बन्दै गएको छ।

शनिबार काठमाडौमा एनसेललाई कर असुली गर्न दबाब स्वरुप र डा सुरेन्द्र भण्डारी डा सुरेन्द्र केसी नायिका रेखा थापा लगायतको उपस्थितिमा बिरोध कार्यक्रम तथा कोण सभा सम्पन्न भएको थियो।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्