सरकारी कर्मचारीको तलब बढ्ने 


 


काठमाडौं । सरकारले आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने संकेत दिएको छ । शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भनिएको छ ।

यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन । किनकी पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन तर, भत्ता बढाएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्