फेरी गयाे पराकम्प


 


काठमाडाैं, फागुन २८

सिन्धुपाल्चोक केन्द्र विन्दु भएर शुक्रबार दिउँसो पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा पराकम्प गएको हो ।
लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको पराकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो । वैशाख १२ को भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी पराकम्प गइसकेका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्