आफ्नो चिहान खनेर मृत्यू कुरिरहेका दम्पतीको रोचक कहानी (भिडियो रिपोर्ट)


 


पाँचथर कहिल्यै आफु मरेपछी के होला भनेर सोच्नु भएको छ ? मृत्यू पश्चात आफ्नो लासको के होला ? भनेर कती मानिसले चिन्ता गर्लान ? आ २ दिने जिन्दगी त हो मरेपछी जे सुकै होस न भन्ने अधिकाशंको सोचाइ हुन्छ । प्राय हामीले आफु बाचुञ्जेलको लागी मात्रै दुख गरिरहेका हुन्छौ, तपाँइलाई आफु मरेपछी पुर्ने चिहान खन्ने हिम्मत आउँछ ? पक्कै पनी आउँदैन होला तर पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाका ८२ बर्षिय मन प्रसाद कुरुम्वाङ र उनकी ६९ बर्षिय श्रीमती बुधरानी कुरुम्बाङले आफ्नो लागी आफै चटक्क परेको चिहान निर्माण गरिसकेका छन् । विस्तृत विवरण भिडियोमा हुर्नेहोस

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्