आज वि.सं २०७६ बैशाख १९ बिहीबार, आजको तपाईंको दिन कस्तो छ? (राशिफल)


 


मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा अनेक प्रकारको खराब बिचारले सताउनेछ,साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ,माया पिरतिका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ

मिथुन (Taurus) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिशेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा मनग्य लाभ मिल्ने देखिन्छ

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म कर्ममा आजको दिन बित्नेछ,तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,दुर्घटनाको संभाब्यता देखिन्छ साबधान रहनुहोला

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बंध आज निकै दरिलो बन्नेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने काम गर्न सकिनेछ,आजको दिन बिशेषरुपमा सफल साबित हुनेछ

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो सफलता पाउन सकिएला,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ

मकर (Capricorn) (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुहोला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कमाम सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम गरे अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम समय रहेको छ,आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्